इन्डोनेसिया राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
इन्डोनेसिया राष्ट्रिय फुटबल टिम (इन्डोनेसिया: Tim Nasional Sepak Bola Indonesia)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इन्डोनेसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । इन्डोनेसिया फिफा विश्व कप मा भाग लिने पहिलो एसियाली टिम थियो, जुन खेल फ्रान्स ले आयोजना गरेको थियो । इन्डोनेसिया राष्ट्रिय टोली पहिलो चरणमा हङ्गेरी राष्ट्रिय फुटबल टिम द्वरा पराजित भएको थियो र तेसपछि अहिले सम्म विश्व कपमा छनोट हुन सकेको छौन ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Merah Putih (The Red and White) Tim Garuda (The Garuda's Team) | |||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | इन्डोनेसिया फुटबल सङ्घ (पिएसएसआइ) | |||||||||||||||||||||||||||||||||||||
सङ्घ | एएफसी (एसिया) | |||||||||||||||||||||||||||||||||||||
उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी एसिया) | |||||||||||||||||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | Bima Sakti | |||||||||||||||||||||||||||||||||||||
कप्तान | Boaz Solossa | |||||||||||||||||||||||||||||||||||||
सर्वाधिक उपस्थिति | Bambang Pamungkas (८६)[1] | |||||||||||||||||||||||||||||||||||||
सर्वाधिक गोलकर्ता | Soetjipto Soentoro (५७) | |||||||||||||||||||||||||||||||||||||
गृह रङ्गशाला | Gelora Bung Karno Main Stadium | |||||||||||||||||||||||||||||||||||||
फिफा कोड | IDN | |||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||||||||||||||||||||
वर्तमान वरीयता | १५५ (२३ जुन २०२२)[2] | |||||||||||||||||||||||||||||||||||||
उच्च वरीयता | ७६ (सेप्टेम्बर १९९८) | |||||||||||||||||||||||||||||||||||||
निम्न वरीयता | १९१ (जुलाई–अगस्ट २०१६) | |||||||||||||||||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||||||||||||||||||||
इन्डोनेसिया ७–१ जापान (मनिला, फिलिपिन्स; १३ मे १९३४)[3][4] | ||||||||||||||||||||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||||||||||||||||||||
इन्डोनेसिया १२–० फिलिपिन्स (सोल, दक्षिण कोरिया; २१ सेप्टेम्बर १९७२) इन्डोनेसिया १३–१ फिलिपिन्स (जाकार्ता, इन्डोनेसिया; २३ डिसेम्बर २००२) | ||||||||||||||||||||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||||||||||||||||||||
बहराइन १०–० इन्डोनेसिया (रिफ्फा, बहराइन; २९ फेब्रुअरी २०१२) | ||||||||||||||||||||||||||||||||||||||
विश्वकप | ||||||||||||||||||||||||||||||||||||||
उपस्थिति | १ (पहिलो खेल १९३८) | |||||||||||||||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | पहिलो चरण, १९३८ | |||||||||||||||||||||||||||||||||||||
एसिया कप | ||||||||||||||||||||||||||||||||||||||
उपस्थिति | ४ (पहिलो खेल १९९६) | |||||||||||||||||||||||||||||||||||||
उत्कृष्ट नतिजा | समूह चरण, १९९६, २०००, २००४ र २००७ | |||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
बन्द गर्नुहोस्