ए.एस रोमा
इटालीको रोमामा अवस्थित एक फुटबल क्लब / From Wikipedia, the free encyclopedia
ए.एस. रोमा आधिकारिक रूपमा [ˈroːma] इटालीको रोमामा अवस्थित एक फुटबल क्लब हो । यो क्लब १९२७ मा स्थापना भएको थियो । यो क्लब इटालीको उच्चदर्जाको फुटबल लिग सिरी एमा खेल्छ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | एसोसियाजिओन स्पोर्टिवा रोमा | |||
---|---|---|---|---|
उपनाम(हरू) | I Giallorossi (द एल्लो एण्ड रेड्स) La Lupa (द सि-उल्फ) La Magica (द म्याजिक वान) | |||
स्थापना | ७ जुन १९२७; ९६ वर्ष पहिले (१९२७-०६-07) (by Italo Foschi) | |||
मैदान | स्डेडियो ओलम्पिको | |||
मैदान क्षमता | ७०,६३४[1] | |||
मालिक | NEEP Roma Holding S.p.A. (७९.०४%)[2] | |||
लिग | सिरी ए | |||
२०१८-१९ | तेस्रो | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बन्द गर्नुहोस्