चार्ल्स ब्याबेज
From Wikipedia, the free encyclopedia
चार्ल्स ब्याबेज Charles Babbage (/ˈbæbɪdʒ/; २६ डिसेम्बर १७९१ – १८ अक्टोबर १८७१) एक बेलायती बहुज्ञ थिए।[1] उनी गणितिज्ञ, दार्शनिक , आविष्कारक र मेकानिकल इन्जिनियर थिए जसले आधुनिक डिजिटल प्रोगाममेबल कम्प्युटरको अवधारणाको विकास गरेका थिए।[2]
छरितो तथ्यहरू चार्ल्स ब्याबेज, जन्म ...
चार्ल्स ब्याबेज | |
---|---|
जन्म | (१७९१ -१२-२६)२६ डिसेम्बर १७९१ लण्डन, बेलायत |
मृत्यु | १८ अक्टोबर १८७१(1871-10-18) (उमेर ७९) मार्लीबोन, लण्डन, इंग्लैंड |
राष्ट्रियता | बेलायती |
मातृ शिक्षाप्रतिष्ठान | पीटरहाउस, क्याम्ब्रिज |
चिनारीको कारण | डिफरेन्स इन्जिन, गणित, कम्प्यूटिङ |
वैज्ञानिक करियर | |
क्षेत्र | गणित, इंजीनियरिङ, राजनीतिक अर्थव्यवस्था, कम्प्यूटर विज्ञान |
शिक्षा | ट्रिनिटी कॉलेज, क्याम्ब्रिज |
प्रभाव | रोबर्ट वुडहाउस , गस्पर्ड मोंगे , जॉन हेर्स्चेल |
प्रभावित | कार्ल मार्क्स, जॉन स्टूवर्ट मिल |
हस्ताक्षर | |
बन्द गर्नुहोस्
चार्ल्स ब्याबेजलाई कम्प्युटरको पिता,[2][3][4][5] ब्याबेजलाई अधिक जटिल डिजाइनको लागि एवं उनको नेतृत्वमा पहिलो यान्त्रिक कम्प्युटरको विकास गर्ने श्रेय दिइन्छ। आधुनिक कम्प्युटरको अवधारणा ब्याबेजको एनालाइटिकल इन्जिनमा भेटिन्छ।[2][6]