चिनियाँ ताइपेई राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
चिनियाँ ताइपेइ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा चिनियाँ ताइपेइको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो। यो चिनियाँ ताइपेइमा फुटबलको लागि शासकीय निकाय चिनियाँ ताइपेइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ। चिनियाँ ताइपेइ एएफसीको सदस्य राष्ट्र पनि हो।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | चिनियाँ ताइपेइ फुटबल सङ्घ 中華民國足球協會 | ||
---|---|---|---|
सङ्घ | एएफसी (Asia) | ||
उप-सङ्घ | पूर्वी एसियायी फुटबल सङ्घ (पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | खाली | ||
कप्तान | चेन पो लियाङ | ||
सर्वाधिक उपस्थिति | चेन पो लियाङ (७०) | ||
सर्वाधिक गोलकर्ता | चेन पो लियाङ (२५) | ||
गृह रङ्गशाला | Taipei Municipal Stadium Kaohsiung National Stadium | ||
फिफा कोड | TPE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२३ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १२१ (अप्रिल–मे २०१८) | ||
निम्न वरीयता | १९१ (जून २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
फिलिपिन्स २–१ गणतन्त्र चीन (मनिला, फिलिपिन्स; फेब्रुअरी १, १९१३)[1][3] गणतन्त्र चीन ३–२ दक्षिण भियतनाम (मनिला, फिलिपिन्स; मे १, १९५४)[4] | |||
ठूलो विजय | |||
चीनी ताइपेइ १०–० ग्वाम (मकाउ, चीन; June 17, 2007) | |||
ठूलो हार | |||
कुवेत १०–० चीनी ताइपेइ (अल ऐन, संयुक्त अरब इमिरेट्स; नोभेम्बर ९, २००६) | |||
एसिया कप | |||
उपस्थिति | २ (पहिलो खेल १९६०) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, १९६० |
बन्द गर्नुहोस्