नरसिंह
From Wikipedia, the free encyclopedia
हिन्दु धर्मका अनुसार नृसिंह "नरसिंह" अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिंहावतार धारण गर्नु परेको थियो।