नेपालमा पर्यटन
From Wikipedia, the free encyclopedia
पर्यटन नेपालमा सबै भन्दा ठूलो उद्योग हो र यो विदेशी मुद्रा र राजस्वको सबै भन्दा प्रमुख स्रोत हो। संसारको दश उच्चतम हिमाल नेपालमा छ। पर्वतारोहण र रक आरोहीहरूकोलागि प्रमुख गन्तव्य हो। विविध धार्मिक स्थलहरू, मानिसहरू र साँस्कृतिक भौगोलिक तथा वातवरणीय विविधता महत्वपूर्ण आकर्षणहरू हुन।
काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रहरू (सात धरोहर र भवनहरू)• सन् १९२० मा काठमाडौँ दरबार क्षेत्र • • सन् २००७ मा काठमाडौँ दरबार क्षेत्र • • पशुपतिनाथ • चाँगुनारायण • • स्वयम्भूनाथ • बौद्धनाथ • • पाटन दरबार क्षेत्र • • भक्तपुर दरबार क्षेत्र • |
---|