बोरुसिया मोन्चेन ग्ल्याडब्याच
From Wikipedia, the free encyclopedia
बोरुसिया मोन्चेन ग्ल्याडब्याच वा मोन्चेन ग्ल्याब्याच अथवा मात्र ग्ल्याडब्याच(उच्चारण [boˈʁʊsi̯aː mœnçn̩ˈɡlatbax]) , उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बोरुसिया पार्कमा खेलहरूको आयोजना गर्दछ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | बोरुसिया भिएफएल १९०० मोन्चेन ग्ल्याडब्याच इ.भि. | ||
---|---|---|---|
उपनाम(हरू) | Die Fohlen (The Foals) Die Borussen (द बोरुसिएन्स) | ||
स्थापना | १ अगस्ट १९००; १२३ वर्ष पहिले (१९००-०८-01) | ||
मैदान | बोरुसिया पार्क | ||
मैदान क्षमता | ५४,०५७ | ||
अध्यक्ष | Rolf Königs | ||
मुख्य प्रशिक्षक | Dieter Hecking | ||
लिग | बुन्डेसलिगा | ||
२०१७–१८ | ९ औंं | ||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
| |||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्
२००४ देखि, बोरुसिया एम ग्ल्याडब्याच ५४,०५७ क्षमतामा भएको बोरुसिया पार्कमा खेल्दै आइरहेको छ । बोरुसिया एम ग्ल्याडब्याच अप्रिल २०१६ मा ७५,००० भन्दा बढि सदस्य छन् र जर्मनीमा पाँचौं ठूलो क्लब हो ।[1]