भानुअटु महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
भानुअटु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भानुअटुको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भानुअटु फुटबलको लागि शासकीय निकाय भानुअटु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[1]
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | भानुअटु फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | जॉब एल्विन | ||
कप्तान | एलोडी शमूएल | ||
सर्वाधिक उपस्थिति | सेरा थम्पसन (११) | ||
सर्वाधिक गोलकर्ता | Lavinia Taga (११) | ||
गृह रङ्गशाला | पोर्ट भिल्ला नगरपालिका रङ्गशाला | ||
फिफा कोड | VAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १०४ ३७ (२८ सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८२ (२००४) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
टोङ्गा ३–२ भानुअटु (नाउसोरी, फिजी; ३० जून २००३) | |||
ठूलो विजय | |||
किरिबाटी ०–११ भानुअटु (सुभा, फिजी; १० जुलाई २००३) | |||
ठूलो हार | |||
न्युजिल्यान्ड १४–० भानुअटु (अकल्यान्ड, न्युजिल्यान्ड; २९ सेप्टेम्बर २०१०) | |||
ओएफसी महिला राष्ट्र कप | |||
उपस्थिति | १ (पहिलो खेल २०१०) | ||
उत्कृष्ट नतिजा | समूह चरण, २०१० |
बन्द गर्नुहोस्