भानुअटु राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
भानुअटु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भानुअटुको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भानुअटु फुटबलको लागि शासकीय निकाय भानुअटु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | भानुअटु फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | खाली | ||
कप्तान | Fenedy Masauvakalo | ||
सर्वाधिक उपस्थिति | Etienne Mermer (२९) | ||
सर्वाधिक गोलकर्ता | Richard Iwai (१९)[1] | ||
गृह रङ्गशाला | पोर्ट भिल्ल म्युनिसिपल रङ्गशाला | ||
फिफा कोड | VAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १६२ १ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १३१ (अक्टोबर २००७) | ||
निम्न वरीयता | २०१ (अक्टोबर–नोभेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
न्युजिल्यान्ड ९–० न्यु ह्याब्रिड्स (नूमेआ, न्यु क्यालेडोनिया; ४ अक्टोबर १९५१) [2] | |||
ठूलो विजय | |||
भानुअटु १८–० किरिबाटी (लाकुटोका, फिजी; ७ जुलाई २००३)[2] | |||
ठूलो हार | |||
न्युजिल्यान्ड ९–० न्यु ह्याब्रिड्स (नूमेआ, न्यु क्यालेडोनिया; ४ अक्टोबर १९५१)[2] | |||
ओएफसी राष्ट्र कप | |||
उपस्थिति | ८ (पहिलो खेल १९७३) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान, १९७३, २०००, २००२ र २००८ |
बन्द गर्नुहोस्