भोज ताल
From Wikipedia, the free encyclopedia
भोज ताल भारतको भोपालमा अवस्थित ताल हो । यसको क्षेत्रफल ३१ वर्ग किलोमिटर छ । यो ताल सहरको प्रमूख पानीको श्रोत पनि हो ।
छरितो तथ्यहरू भोज ताल, रहेको स्थान ...
भोज ताल | |
---|---|
रहेको स्थान | भोपाल, मध्य प्रदेश |
भौगोलिक निर्देशांक | २३.२५°N ७७.३४°E / 23.25; 77.34 |
अन्तर्वाह | कोलन्स नदी |
सिंचित क्षेत्रफल | ३६१ वर्ग किमी |
सिंचित क्षेत्र | India |
अधिकतम लम्बाई | ३१.५ किमी |
अधिकतम चौडाई | ५ किमी |
सतहको क्षेत्रफल | ३१ वर्ग किमी |
बसोबास | भोपाल |
बन्द गर्नुहोस्