विकिपिडिया:विकी लभ्स अर्थ २०१५ (नेपाल)
From Wikipedia, the free encyclopedia
विकी लभ्स अर्थ २०१५ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको तेस्रो संस्करण हो । १ मे, २०१५ देखी ३१ मे, २०१५ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।
छरितो तथ्यहरू विकी लभ्स अर्थ Wiki Loves Earth, मिति(हरू) ...
विकी लभ्स अर्थ Wiki Loves Earth | |
---|---|
मिति(हरू) | सन् २०१५ |
आरम्भ | सन् २०१५ मे १ |
समाप्ति | सन् २०१५ मे ३१ |
सक्रिय वर्ष | ३ |
उद्घाटन | २०१३ |
सहभागीहरू | फोटोग्राफरहरू |
आयोजनकर्ता | विकिपिडियन |
बन्द गर्नुहोस्