वीरबल
From Wikipedia, the free encyclopedia
बीरबल (१५२८-१५८६) ( वास्तविक नाम:महेश दास या महेश दास भट्ट ) मुगल बादशाह अकबरको प्रशासनमा मुगल दरबारको प्रमुख बजिर ( वजीर-ए-आजम ) थिए।
१५८६ फेब्रुअरी मा, वीरबल उत्तर पश्चिमको बिद्रोह समन गर्न सेनाको नेतृत्व गरेका थिए। त्यहाँ विद्रोहीले राखेको एम्बुसमा परि धेरै फौज सहित उनको पनि मृत्यु भयो।