सनथ जयसूर्या
श्रीलङ्काली क्रिकेट खेलाडी / From Wikipedia, the free encyclopedia
सनथ टेरान जयसूर्या (सिंहली: සනත් ටෙරාන් ජයසූරියcode: si is deprecated ; जन्म ३० जुन १९७९) एक प्रसिद्ध श्रीलङ्काली क्रिकेट खेलाडी हुन् । राम्रो ब्याटिङ र म्याच जिताउने अलराउन्डिङ प्रदर्शनका कारण वहाँ एकदिवसीय क्रिकेटमा राम्रो खेलाडीको रूपमा परिचित छन् ।[3] बिस्फोटक ब्याटिङ गर्ने हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रान्ति ल्याउने श्रेय जयसूर्यालाई नै जान्छ ।[4][5]
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, नाम ...
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | सनथ टेरान जयसूर्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | (1969-06-30) ३० जुन १९६९ (उमेर ५४) माटारा, Dominion of Ceylon | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | मास्टर ब्लास्टर[1] माटारा मौलर[2] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ७ इन्च (१.७० मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | स्लो बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४९) | २२ फेब्रुअरी १९९१ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १ डिसेम्बर २००७ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एदिअ पदार्पण (क्याप ५८) | २६ डिसेम्बर १९८९ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २८ जुन २०११ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ७ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टि२०आई पदार्पण (क्याप ४) | १५ जुन २००६ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टि२०आई | २५ जुन २०११ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९४ – २०१०-११ | बुमफिल्ड क्रिकेट र एथलेटिक क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००५ | समरसेट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७ | मेर्लबन क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७ | ल्यानक्याशिर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८ | वार्विकशिर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८–२०१० | मुम्बई इन्डियन्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१० | वोर्सेस्टरशिर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११ | रुहुना राइनोज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | खुल्ना रोयल बङ्गालस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २७ अक्टोबर २०११ |
बन्द गर्नुहोस्
उनले एक अलराउन्डरको रूपमा २ दशक भन्दा बढि समय अन्तर्राष्ट्रिय क्रिकेटमा बिताए ।[6]