सिरिन एबादी
From Wikipedia, the free encyclopedia
सिरिन एबादी (फारसी: شيرين عبادى Širin Ebādi; जन्म २१ जुन १९४७) एक इरानी वकिल, पूर्व न्यायधिस र मानव अधिकार कार्यकर्ता र इरानमा रहेको मानव अधिकार केन्द्रको संरक्षककी स्थापनाकार हुन् । सन् २००३ अक्टोबर १० मा एबादीलाई मानव अधिकार, महिला अधिकार , बाल अधिकार र रिफ्युजी अधिकार सम्बन्धी अभूतपूर्व कार्यको लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो । उनी पहिलो इरानी थिइन् जसले नोबेल पुरस्कारको सम्मान प्राप्त गरिन ।
छरितो तथ्यहरू सिरिन एबादी, जन्म ...
सिरिन एबादी | |
---|---|
जन्म | (1947-06-21) २१ जुन १९४७ (उमेर ७६)[1] हमादान, इरान |
वासस्थान | लन्डन, इङ्ल्यान्ड |
राष्ट्रियता | इरानी |
मातृ शिक्षाप्रतिष्ठान | तेहरान विश्वविद्यालय[2] |
पेशा |
|
चिनारीको कारण | मानव अधिकार केन्द्रको संरक्षक |
धर्म | सिया इस्लाम |
पुरस्कार | राफ्तो पुरस्कार (२००१) नोबेल शान्ति पुरस्कार (२००३) |
हस्ताक्षर | |
बन्द गर्नुहोस्