पानामा
From Wikipedia, the free encyclopedia
पानामा गणतन्त्र (स्पेनिया :- República de Panama रेपुब्लिका दे पानामा) माध्य अमेरिकाको सबभन्दा दक्षिण पर्ने देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर पानामा शहर हो।
पानामाको प्रसिद्ध ७७.१ कि.मी. लामो पानामा नहर आन्ध्र र प्रशान्त महासागर जोड्छ।