बाबर
From Wikipedia, the free encyclopedia
जहिर उद-दिन मुहम्मद (जन्मः १४ फेब्रुअरी १४८३ - मृत्युः २६ डिसेम्बर १५३०) जो बाबरको नामबाट प्रसिद्ध भए, एक मुगल वंशका शासक थिए भने उनीको मूल मध्य एसिया रहेको थियो। उनी भारतमा मुगल साम्राज्यको संस्थापक रहेका थिए। उनी तैमूर लंगका नाती थिए भने मुबईयान नामक पद्य शैलीका जन्मदाता समेत उनी थिए।
छरितो तथ्यहरू बाबर, भारतमा मुगल साम्राज्य संस्थापक ...
बाबर | |||||
---|---|---|---|---|---|
भारतमा मुगल साम्राज्य संस्थापक | |||||
शासनकाल | २० अप्रिल १५२६ – २६ डिसेम्बेर १५३० | ||||
पूर्वाधिकारी | पद स्थापित | ||||
उत्तराधिकारी | हुमायु | ||||
जन्म | १४८३ फेब्रुअरी 24 फरगना उपत्यकाको अन्दीझान शहर (हाल उज्बेकिस्तान) | ||||
मृत्यु | १५३० डिसेम्बर २६ आगरा, भारत | ||||
Burial | काबुल, अफगानिस्तान | ||||
जीवनसाथीहरू | ११ जना | ||||
| |||||
वंश | मुगल साम्राज्य | ||||
बाबु | उमर शेख मिर्जा | ||||
आमा | कुतलुग निगार खानम | ||||
धर्म | इस्लाम |
बन्द गर्नुहोस्