भकुन्डोFrom Wikipedia, the free encyclopedia भकुन्डो एक खेल सामग्री हो जुन गोलो (बाटुलो) हुन्छ। भकुन्डो साधारणतया रबर तथा प्लास्टिकको बनाइएको हुन्छ। तर गाउँघरमा साना साना केटाकेटीहरूले कपडाको भकुन्डो बनाएर खेलेको पनि पाइएको छ। भकुन्डोलाई धेरै जसो निम्न खेलहरूमा प्रयोग गरिन्छ। भकुन्डो
भकुन्डो एक खेल सामग्री हो जुन गोलो (बाटुलो) हुन्छ। भकुन्डो साधारणतया रबर तथा प्लास्टिकको बनाइएको हुन्छ। तर गाउँघरमा साना साना केटाकेटीहरूले कपडाको भकुन्डो बनाएर खेलेको पनि पाइएको छ। भकुन्डोलाई धेरै जसो निम्न खेलहरूमा प्रयोग गरिन्छ। भकुन्डो