राजा
From Wikipedia, the free encyclopedia
राजा कुनै पनि देशको एउटा खाश ब्यक्ति हुन्छ, जो देश माथि राज गर्छ। अधिकांश देशहरूमा राजा वृद्ध भईसके पछि अथवा मरी सके पछि राजाको ज्येष्ठ पुत्रलाई राजा बनाईन्छ। राजाको पुत्रलाई युवराज अथवा राजकुमार पनि भनिन्छ त्यसै गरी राजाको पुत्रीलाई युवराज्ञी अथवा राजकुमारी भनिन्छ। राजाको पत्नीलाई रानी भनिन्छ। त्यसैगरि राजाको बाउलाई महाराजा अथवा महाराज भन्छन र राजाको आमालाई महारानी भन्छन।