रिचार्ड निक्सन
From Wikipedia, the free encyclopedia
रिचर्ड मिल्होस निक्सन संयुक्त राज्यको राष्ट्रपति थिए। उनको कार्यकाल १९९६ देखि १९७४ सम्म थियो। उनी रिपब्लिकन पार्टीका थिए।
उनको दोश्रो कार्यकालमा, उनले योम किपुर युद्धमा इजरायलको सहयोगार्थ हवाइ मद्दत पुर्याए, यसको कारणले अमेरिकामा तेल सङ्कट, १९७३ सिर्जना भयो।१९७३ को अन्त्य तिर वाटरगेट कान्ड सार्वजनिक भयो, र निक्सनले यसको ठूलो राजनैतिक मूल्य चुकाउनु पर्यो। ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भए सँगै उनले आफ्नो पदबाट राजीनामा दिए। उनी पदबाट राजीनामा दिने पहिले अमेरिकी राष्ट्रपति भए। पछि उनका उत्तराधिकारी जेराल्ड फोल्डबाट उनले आममाफी पाए।