अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद
From Wikipedia, the free encyclopedia
अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद (आइसिओएमओएस) (फ्रान्सेली: Conseil international des monuments et des sites) एक व्यावसायिक सङ्गठन हो जसले विश्वव्यापी सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षणको लागि कार्यरत छ । यस सङ्गठनको स्थापना सन् १९६५ मा सन् १९६४ को भेनिस चार्टरको फलस्वरूप भएको थियो । यो युनेस्कोलाई विश्व सम्पदा क्षेत्रहरूको बारेमा सलाह दिने गर्दछ ।[1]
छरितो तथ्यहरू गठन, प्रकार ...
गठन | १९६५ (1965) |
---|---|
प्रकार | व्यावसायिक सङ्गठन |
स्थान | |
सेवाहरू | विश्वव्यापी सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षण |
प्रमुख व्यक्ति | गुस्ताभो अराओज (अध्यक्ष); कर्सटि कोभानेन (सामान्य सचिव) |
वेबसाइट | www |
बन्द गर्नुहोस्