अम्ल वर्षा
From Wikipedia, the free encyclopedia
विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, सल्फर डाइअक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्याँसहरू हुन्छन्। यी ग्याँसहरू वायुमण्डलमा रहेको जलवाष्पसँग धुल्दा अम्ल बन्दछ। सोही अम्ल पृथ्वीमा पानी वा असिनाका रूपमा वर्षन्छ। यसैलाइ अम्लिय वर्षा भनिन्छ। यस्तो वर्षाले पृथ्वीमा रहेका समस्त प्राणि तथा बनस्पति, भौतिक निर्माण तथा माटोको उर्वराशक्ति समेत असर पुर्याएको हुन्छ। अम्लिय बर्षा बारे सर्वप्रथम जानकारि गराउने वैजानिक रोबर्ट अङ्गुस स्मिथ(Robert Angus Smith) हुन्।[1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |