उत्तर म्यासेडोनिया राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
उत्तर म्यासेडोनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा उत्तर म्यासेडोनियालाई प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो उत्तर म्यासेडोनियामा फुटबलको लागि शासकीय निकाय उत्तर म्यासेडोनिया फुटबल संघको नियन्त्रणमा रहेको छ ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) |
| ||
---|---|---|---|
सङ्गठन | उत्तर म्यासेडोनिया फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Igor Angelovski | ||
कप्तान | Goran Pandev | ||
सर्वाधिक उपस्थिति | Goce Sedloski (१००) | ||
सर्वाधिक गोलकर्ता | Goran Pandev (३२) | ||
गृह रङ्गशाला | Philip II Arena | ||
फिफा कोड | MKD | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६८ २ (२० सेप्टेम्बर २०२८) | ||
उच्च वरीयता | ४६ (अक्टोबर २००८) | ||
निम्न वरीयता | १६६ (मार्च २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्लोभेनिया १–४ म्यासेडोनिया (क्रान, स्लोभेनिया; १३ अक्टोबर १९९३) | |||
ठूलो विजय | |||
लिस्टेनस्टाइन १–११ म्यासेडोनिया (इस्चेन–मौरेन, लिश्टेनस्टाईन; ९ नोभेम्बर १९९६) | |||
ठूलो हार | |||
म्यासेडोनिया ०–५ बेल्जियम (स्कोप्जे, उत्तर म्यासेडोनिया; ७ जून १९९५) म्यासेडोनिया ०–५ स्लोभाकिया (स्कोप्जे, उत्तर म्यासेडोनिया; ७ अक्टोबर २००१) हङ्गेरी ५–० म्यासेडोनिया (बुडापेस्ट, हङ्गेरी; १४ नोभेम्बर २००१) चेक गणतन्त्र ६–१ म्यासेडोनिया (टेप्लिट्से, चेक गणतन्त्र; ८ जून २००५) |
बन्द गर्नुहोस्