एचआइभी
From Wikipedia, the free encyclopedia
एचआइभी मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा एड्स हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको ह्रास गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । संक्रमित रगत, असुरक्षित यौन सम्प, संक्रमित गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।