एफसी बार्सिलोना (महिला टिम)
From Wikipedia, the free encyclopedia
फुटबल क्लब बार्सिलोना महिला टिम (Futbol Club Barcelona Femení) एउटा महिला व्यवसायीब फुटबल क्लब हो । यो स्पेनको महिला फुटबल लिग खेल्ने गर्दछ। यस क्लबलाई पुरूष फुटबल क्लब बार्सिलोनाले प्रायोजन गर्ने गर्दछ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | फुटबल क्लब बार्सिलोना महिला Futbol Club Barcelona Femení | |||
---|---|---|---|---|
उपनाम(हरू) | 'बार्सा' | |||
स्थापना | सन् १९८८ | |||
मैदान | जोन ग्याम्पर | |||
मैदान क्षमता | १,४०० | |||
अध्यक्ष | मारिया बर्टोमेयु | |||
म्यानेजर | जाभिर् लल्ओरेन्स् | |||
लिग | प्रिमियर डिभिजन (महिला) | |||
२०१५-१६ | दोस्रो स्थान | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बन्द गर्नुहोस्