क्रिस्टिना अखिवा
From Wikipedia, the free encyclopedia
क्रिस्टिना अखिवा रूसी - अस्ट्रेलियाली मोडल र अभिनेत्री हुन् । उनले यमला पगला दीवाना २बाट बलिउडमा आफ्नो अभिनयको सुरुवात गरेकी हुन् ।[1][2][3] उनले सन् २०१४ मा भारतका सुपरस्टार धर्मेन्द्र, सन्नी देवल र बबी देवल अभिनित चलचित्र यमला पगला दिवानाको दोस्रो भागमा अभिनय गरेकी हुन् ।
छरितो तथ्यहरू क्रिस्टिना अखिवा, जन्म ...
क्रिस्टिना अखिवा | |
---|---|
जन्म | (1986-11-01) १ नोभेम्बर १९८६ (उमेर ३७) |
राष्ट्रियता | अस्ट्रेलियाली |
पेशा | मोडल, अभिनेत्री |
कार्यकाल | २०१२–वर्तमान |
वेबसाइट | www |
बन्द गर्नुहोस्