गुगल एड्स
From Wikipedia, the free encyclopedia
गुगल एड्स , पहिले गुगल एडवर्ड्स गुगलको प्रमुख विज्ञापन उत्पादन एवं आयको स्रोत हो। सन् २०१० मा गुगलको कुल विज्ञापन आय २८ अर्ब अमेरिकी डालर थियो।[2]
छरितो तथ्यहरू निर्माणकर्ता (हरू), मौलिक संस्करण ...
निर्माणकर्ता (हरू) | गुगल |
---|---|
मौलिक संस्करण | अक्टोबर २३, २०००; २३ वर्ष पहिले (२०००-१०-23)[1] |
प्रकार | अनलाइन विज्ञापन |
वेबसाइट | ads |
बन्द गर्नुहोस्