गेर्हार्ड श्रोडर
From Wikipedia, the free encyclopedia
गर्हार्ड फ्रिट्ज कर्ट श्रोडर (जर्मनेली: [ˈɡeːɐ̯haʁt fʁɪts kʊʁt ˈʃʁøːdɐ] ( सुन्नुहोस्); जन्म ७ अप्रिल १९४४ ) एक जर्मन राजनीतिज्ञ हुन् जसले १९९८ देखि २००५ सम्म जर्मनीको चान्सलरको रूपमा काम गरे। चान्सलर भएको समयमा एजेन्डा २०१० उनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक पहल थियो। जर्मनीको सोशल डेमोक्र्याटिक पार्टी (एसपीडी) का नेता भएर उनले एसपीडी र ग्रीन्सको गठबन्धन सरकारको नेतृत्व गरे। श्रोडर २०१७ देखि रूसी ऊर्जा कम्पनी रोज्नेफ्टको अध्यक्ष रहि रहेका छन्।
छरितो तथ्यहरू Gerhard Schröder, जर्मनीका चान्सलर ...
Gerhard Schröder | |
---|---|
जर्मनीका चान्सलर | |
कार्यकाल २७ अक्टोबर १९९८ – २२ नोभेम्बर २००५ | |
राष्ट्रपति | रोमन हर्जोग Johannes Rau Horst Köhler |
भाइस चान्सलर | Joschka Fischer |
पूर्वाधिकारी | हेल्मुट कोल |
उतराधिकारी | एन्जेला मर्केल |
व्यक्तिगत विवरण | |
जन्म | (1944-04-07) ७ अप्रिल १९४४ (उमेर ८०) ब्लुमबर्ग , नाजी जर्मनी |
जीवन साथी(हरू) | Eva Schubach
( वि १९६८; सवि १९७२)Anne Taschenmacher
( वि १९७२; सवि १९८४)Hiltrud Hampel
( वि १९८४; सवि १९९७)Doris Köpf
( वि १९९७; सवि २०१८)Kim So-Yeon ( वि २०१८) |
सन्तान(हरू) | २ |
मातृ शिक्षाप्रतिष्ठान | University of Göttingen |
हस्ताक्षर | |
बन्द गर्नुहोस्