टिम बर्नर्स ली
बेलायती कम्प्युटर वैज्ञानिक, वर्ल्ड वाइड वेबका आविष्कारक / From Wikipedia, the free encyclopedia
प्राध्यापक सर टिमोथी जोन बर्नर्स ली, ओएम (जन्म ८ जुन १९५५),[1] टिमबिएलको नामले समेत जानिन्छन । उनी एक अङ्ग्रेजी कम्प्युटर वैज्ञानिक र वर्ल्ड वाइड वेबको जनकको रूपमा चिनिने गरिन्छन । उनले मार्च १९८९ मा जानकारी प्रबन्धन प्रणालीको बारेमा एक प्रस्ताव बनाएका थिए र [2] उनले त्यसै वर्षको मध्य नोभेम्बरमा पहिलो पटक एचटिटिपी क्लाइन्ट र सर्भरको बीच इन्टरनेट चलाउन सफलता प्राप्त गरेका थिए ।[3][4][5][6]
छरितो तथ्यहरू सर टिम बर्नर्स ली, जन्म ...
सर टिम बर्नर्स ली | |
---|---|
जन्म | टिमोथी जोन बर्नर्स ली (1955-06-08) ८ जुन १९५५ (उमेर ६८)[1] लन्डन, इङ्ल्यान्ड |
मातृ शिक्षाप्रतिष्ठान | अक्सफोर्ड विश्वविद्यालय (बिए) |
जीवनसाथी | नेन्सी कार्ल्सन ( वि १९९०–२०१५)रोजमेरी लिथ ( वि २०१४) |
वैज्ञानिक करियर | |
शिक्षा |
|
वेबसाइट | www |
बन्द गर्नुहोस्