डिएगो गार्सिया
ब्रिटिश हिन्द महासागरीय क्षेत्रको भाग / From Wikipedia, the free encyclopedia
डिएगो गार्सिया भूमध्य रेखाको मध्य हिन्द महासागरबाट सात डिग्री, छब्बीस मिनट दक्षिण अक्षांश (भूमध्य रेखा को दक्षिण मा) अवस्थित छ । यो ब्रिटिश हिन्द महासागरीय क्षेत्र [BIOT] को भाग हो र यसको अवस्थिति 72°23' पूर्व देशांतर मा छ । यो एटोल अफ्रीकी तटको लगभग १,८०० समुद्री माइल (३,३०० किमी) पूर्वमा तथा भारतको दक्षिण तर्फबाट १,२०० समुद्री माइल (२,२०० किमी) दक्षिणमा छ (चित्र 2.3)। स्थानीय समय GMT + ६ घण्टा वर्ष-भरि (दैनिक समयमा केहि परवर्तन छैन)। डिएगो गार्सिया १६औ शताब्दीमा जब यूरोपियन द्वारा खोजी कार्य गरे तब यहा कोई स्थाई निवासी थिएनन् र यो स्थिति १७९३ सम्म बनी रह्यो जब उसलाइ एक फान्सेली उपनिवेश बनाईयो।[1]
छरितो तथ्यहरू डिएगो गार्सिया Diego Garcia, विवरण ...
डिएगो गार्सिया Diego Garcia | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | Naval Air Facility | ||||||||||
मालिक | यूनाइटेड किंगडम - ब्रिटिश क्षेत्र | ||||||||||
सञ्चालक | रक्षा मंत्रालय, Her Majesty's Government | ||||||||||
अवस्थित स्थान | ब्रिटिश हिन्द महासागरीय क्षेत्र, हिन्द महासागर | ||||||||||
स्थापना | १९७१-१९७६; Major Extensions १९८२-१९८६ | ||||||||||
प्रयोगमा | १९७१ - वर्तमान | ||||||||||
उचाइ समुद्री सतह | ९ ft / ३ m | ||||||||||
निर्देशाङ्क | ७.३१३३३३३३३३३३३° दक्षिण ७२.४१११११११११११° पूर्व / -7.3133333333333; 72.411111111111 | ||||||||||
धावनमार्ग | |||||||||||
|
बन्द गर्नुहोस्