ताजिकिस्तान महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
ताजिकिस्तान महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ताजिकिस्तान प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो ताजिकिस्तान फुटबलको लागि शासकीय निकाय ताजिकिस्तान राष्ट्रिय फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो। यो टोलिले पहिलो अन्तर्राष्ट्रिय खेल २०१८ एएफसी महिला एसिया कपको छनोट चरण थियो। जाँहा ताजिकिस्तानले इराकलाई १-० गोल अन्तरले हराएको थियो। यो टोलीको पहिलो फिफा वरियता १०८ अौँ स्थानमा थियो।[1][2]
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | तनजिकिस्तान राष्ट्रिय फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | एएफसी (Asia) | ||
प्रमुख प्रशिक्षक | Sulaymon Bobokalonov | ||
सर्वाधिक गोलकर्ता | Jonona Halimova Natalia Sotnikova Madinai Iskandari (१) | ||
गृह रङ्गशाला | पामिर रङ्गशाला | ||
फिफा कोड | TJK | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११० ९ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ९९ (डिसेम्बर २००७) | ||
निम्न वरीयता | ११० (जुन २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ताजिकिस्तान १–० इराक (दुशान्वे, ताजिकिस्तान; ३ अप्रिल २०१७) | |||
ठूलो विजय | |||
ताजिकिस्तान १–० इराक (दुशान्वे, ताजिकिस्तान; ३ अप्रिल २०१७) | |||
ठूलो हार | |||
ताजिकिस्तान ०–१६ उत्तर कोरिया (पालेम्बाङ्ग, इन्डोनेसिया; १७ अगस्ट २०१८ ताजिकिस्तान ०–१६ चीन (पालेम्बाङ्ग, इन्डोनेसिया; २० अगस्ट २०२८) |
बन्द गर्नुहोस्