नीना गुप्ता
From Wikipedia, the free encyclopedia
नीना गुप्ता (जन्म: (1959-07-04) ४ जुलाई १९५९ (उमेर ६४)) हिन्दी चलचित्रकी एक अभिनेत्री, टीवी कलाकार र चलचित्र निर्देशक तथा निर्मात्री हुन्। उनीलाई सन् १९९० मा चलचित्र "वो छोकरी'को लागि बेस्ट सपोर्टिंग अभिनेत्रीको फिल्म फेयर पुरस्कार मिलेको थियो। उनी अस्सीको दशकमा प्रसिद्ध क्रिकेट खेलाडी विवियन रिचर्ड्ससँग आपने प्रेम सम्बन्धहरूको कारण धेरै चर्चामा रहिन्; र १९८६ मा उनीले विवियनबाट विवाह नगरी छोरी मसाबालाई जन्म दिइन्।[1]
छरितो तथ्यहरू नीना गुप्ता, जन्म ...
नीना गुप्ता | |
---|---|
जन्म | (1959-07-04) ४ जुलाई १९५९ (उमेर ६४) भारत |
पेशा | अभिनेत्री, निर्देशक |
कार्यकाल | १९८२– हाल सम्म |
बन्द गर्नुहोस्