नुरेम्बर्गको लडाइँ (२००६ फिफा विश्वकप)
From Wikipedia, the free encyclopedia
नुरेम्बर्गको लडाइँ ( पोर्तगाली: Batalha de Nuremberga , डच: Slag van Neurenberg; नुरेम्बर्गको नरसंहार भन्ने नामले पनि चिनिन्छ) २५ जुन २००६ मा फिफा विश्वकपको अन्तिम १६ को न्युरेम्बरबर्गको फ्रान्केनस्ट्याडियनमा पोर्चुगल र नेदरल्याण्ड्सको बीच भएको फुटबल खेल हो।[3] यो खेलमा रूसी रेफ्री भ्यालेन्टीन इभानोभले फिफा वर्ल्ड कपको किर्तिमानी चार रातो कार्ड र १६ पहेंलो कार्ड दिएका दिएका थिए, जुन कुनै पनि फिफा मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाइएका कार्डको लागि नयाँ रेकर्ड कायम थियो। [4]
छरितो तथ्यहरू प्रतियोगिता, पोर्चुगल ...
प्रतियोगिता | 2006 FIFA World Cup | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
मिति | २००६ जुन २५ | ||||||
स्थान | फ्रान्केनस्ट्याडियन, नुरेम्बर्ग, जर्मनी | ||||||
म्यान अफ द म्याच | Maniche[1] | ||||||
रेफ्री | Valentin Ivanov (Russia) | ||||||
उपस्थिति | 41,000[1] | ||||||
मौसम | बदली २६ °से (७९ °फे)[2] |
बन्द गर्नुहोस्