नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टोली
From Wikipedia, the free encyclopedia
नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टिम एक नेपाली युवा राष्ट्रिय फुटबल टिम हो ।जुन २० वर्ष सम्मका पुरूष फुटबल खेलाडीहरूको नेपाली राष्ट्रिय टिम हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | गोर्खाली The Young Gorkhalis | ||
---|---|---|---|
सङ्गठन | अखिल नेपाल फुटबल सङ्घ | ||
सङ्घ | एएफसी | ||
उप-सङ्घ | साफ | ||
प्रमुख प्रशिक्षक | उपेन्द्रमान सिंह | ||
गृह रङ्गशाला | दशरथ रंगशाला | ||
फिफा कोड | NEP | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
म्यानमार ५-० नेपाल (टोकियो,जापान;२५ अप्रिल १९७२) | |||
ठूलो विजय | |||
पाकिस्तान ०-३ नेपाल (मीरपुर,बङ्गलादेश;३ डिसेम्बर २००३) | |||
ठूलो हार | |||
उज्बेकिस्तान १२-० नेपाल (तास्केन्ट,उज्वेस्थान;१० मे २०० | |||
एएफसी यु-१९ च्याम्पियनसिप | |||
उपस्थिति | ४ (पहिलो खेल १९७१) | ||
उत्कृष्ट नतिजा | समूह चरण (४ पटक) |
बन्द गर्नुहोस्
मुख्यतः फिफा अन्डर-२० विश्वकप छनोट चरण,एएफसी यु-१९ च्याम्पियनसिप र साफ यु-१९ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने यस टिमले हाल सम्म एक पटक साफ यु-१९ च्याम्पियनसिप जितेको छ।यस्तै चार पटक एएफसी यु-१९ च्याम्पियनसिपको फाइनल चरणको प्रतिस्पर्धामा समेत सहभागिता जनाएको छ।