नेपाल राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
नेपाल राष्ट्रिय फुटबल टोलीले अखिल नेपाल फुटबल सङ्घद्वारा शासित अन्तर्राष्ट्रिय पुरुष फुटबलमा नेपालको प्रतिनिधित्व गर्दछ। एसियाली फुटबल महासङ्घको सदस्य रहेको नेपाली फुटबल टोलीले आफ्नो घरेलु खेल दशरथ रङ्गशालामा खेल्दै आएको छ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | 'गोरखालीहरू' | ||
---|---|---|---|
सङ्गठन | अखिल नेपाल फुटबल सङ्घ | ||
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | दक्षिण एसियाली फुटबल सङ्घ (दक्षिण एसिया) | ||
प्रमुख प्रशिक्षक | प्रवेश कटुवाल[1] | ||
कप्तान | किरण चेम्जोङ | ||
सर्वाधिक उपस्थिति | राजुकाजी शाक्य (९१) | ||
सर्वाधिक गोलकर्ता | हरि खड्का निराजन रायमाझी (१३) | ||
गृह रङ्गशाला | दशरथ रङ्गशाला | ||
फिफा कोड | NEP | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७३ २ (२६ October २०२३)[2] | ||
उच्च वरीयता | १२१ (सन् १९९३ डिसेम्बर – सन् १९९४ फेब्रुअरी) | ||
निम्न वरीयता | १९६ (सन् २०१६ जनवरी) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
चीन ६–२ नेपाल (बेइजिङ, चिन; सन् १९७२ अक्टोबर १३)[3] | |||
ठूलो विजय | |||
नेपाल ७–० भुटान (काठमाडौँ, नेपाल; सन् १९९९ सेप्टेम्बर २६)[4] | |||
ठूलो हार | |||
दक्षिण कोरिया १६–० नेपाल (इनचियोन, दक्षिण कोरिया; सन् २००३ सेप्टेम्बर २९)[3] | |||
साफ च्याम्पियनसिप | |||
उपस्थिति | १३ (पहिलो खेल १९९३) | ||
उत्कृष्ट नतिजा | उप-विजेता (२०२१) | ||
एएफसी सोलिडारिटी कप | |||
उपस्थिति | १ (पहिलो खेल २०१६) | ||
उत्कृष्ट नतिजा | विजेता (२०१६) | ||
एएफसी च्यालेन्ज कप | |||
उपस्थिति | ३ (पहिलो खेल २००६) | ||
उत्कृष्ट नतिजा | सेमी-फाइनल (२००६) |
बन्द गर्नुहोस्