प्यालेस्टाइन राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
प्यालेस्टाइन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | الفدائيون (The Fedayeen) الفرسان (The Knights) أسود كنعان (Lions of Canaan) | ||
---|---|---|---|
सङ्गठन | प्यालेस्टाइनी फुटबल सङ्घ | ||
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पक्षिम एसिया) | ||
प्रमुख प्रशिक्षक | Noureddine Ould Ali | ||
कप्तान | Abdelatif Bahdari | ||
सर्वाधिक उपस्थिति | Ramzi Saleh (६८) [1] | ||
सर्वाधिक गोलकर्ता | Fahed Attal (१४)[1] | ||
गृह रङ्गशाला | Faisal Al-Husseini International Stadium | ||
फिफा कोड | PLE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १०० १ (२०सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ७३ (फेब्रुअरी-मर्च २०१८) | ||
निम्न वरीयता | १९१ (अप्रिल–अगस्ट १९९९) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इजिप्ट ८–१ प्यालेस्टाइन (अलेक्जेन्ड्रिया, इजिप्ट; २६ जुलाई १९५३) | |||
ठूलो विजय | |||
प्यालेस्टाइन ११–० ग्वाम (ढाका, बङ्गलादेश; १अप्रिल २००६) | |||
ठूलो हार | |||
इजिप्ट ८–१ प्यालेस्टाइन (अलेक्जेन्ड्रिया, इजिप्ट; २६ जुलाई १९५३) इरान ७–० प्यालेस्टाइन (तेहरान, इरान; ५ अक्टोबर २०११) | |||
एसिया कप | |||
उपस्थिति | २ (पहिलो खेल २०१५) | ||
उत्कृष्ट नतिजा | समूह चरण, २०१५ |
बन्द गर्नुहोस्