बायर ०४ लिभरकुसेन
From Wikipedia, the free encyclopedia
बायर ०४ लिभरकुसेन वा लिभरकुसेन अथवा मात्र बायर, उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बे एरिनामा खेलहरूको आयोजना गर्दछ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | Bayer 04 Leverkusen Fußball GmbH | |||
---|---|---|---|---|
उपनाम(हरू) | Die Werkself (The Company XI) | |||
स्थापना | १ जुलाई १९०४; ११९ वर्ष पहिले (१९०४-०७-01) | |||
मैदान | बे एरिना[1] | |||
मैदान क्षमता | ३०,२१०[1] | |||
मालिक | बायर एजी[2] | |||
अध्यक्ष | Fernando Carro[2] | |||
मुख्य प्रशिक्षक | Peter Bosz | |||
लिग | बुन्डेसलिगा | |||
२०१७–१८ | ५ औंं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्