मध्य एसिया
एशियाको उपक्षेत्र / From Wikipedia, the free encyclopedia
मध्य एसिया एसियाको विचमा स्थित एक विशाल भू-परिवेष्ठित क्षेत्र हो। धेरै किताबहरूमा यसलाई तुर्किस्तान पनि भन्ने गरेको पाइन्छ। मध्य एसियाको कुनै एक सर्वसम्मत ब्याख्या छैन। युनेस्कोले गरेको ब्याख्या अनुसार मध्य एसियामा मङ्गोलिया, पश्चिम चीन (तिब्बत समेत), पूर्वोत्तर इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान, ताइगा देखि दक्षिणको मध्य-पूर्व रुस छन्।