मिमार सिनान
From Wikipedia, the free encyclopedia
'मिमार सिनान' जसलाई 'कोका मिमार सिनान एगा' पनि भनिन्छ, एक अटोमन इन्जिनियर र नक्साकार थिए। उनले सुलेमान द म्याग्निफिसेन्ट, सेलिम द्वितीय र मुराद तृतीय जस्ता सुल्तानका लागि समेत काम गरे। अटोमन साम्राज्यका लागि उनले लगभग पचास बर्ष काम गरे। इस्तानबुलमा रहेको सुलेमान मस्जिद उनको सबैभन्दा प्रख्यात कला हो।
छरितो तथ्यहरू मिमार सिनान, व्यक्तिगत विवरण ...
मिमार सिनान | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | अन्दाजी 1488/1490 अउर्नास, कहरमन एयालेट, अटोमन साम्राज्य (हाल कैसेरी, टर्किए) |
मृत्यु | १७ जुलाई १५८८ (उमेर ९७–१००) कोस्टेन्टिनोपोल, अटोमन साम्राज्य (हाल इस्तानबुल, टर्किए) |
बन्द गर्नुहोस्