युरिक अम्लFrom Wikipedia, the free encyclopedia यूरिक अम्ल एक कार्बनिक यौगिक हो जो कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन तत्वहरूबाट बनेको हुन्छ । यसको अणुसूत्र C5H4N4O3 हो । युरिक एसिड(यूरिक अम्ल) जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । यूरिक अम्ल को संरचना सूत्र
यूरिक अम्ल एक कार्बनिक यौगिक हो जो कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन तत्वहरूबाट बनेको हुन्छ । यसको अणुसूत्र C5H4N4O3 हो । युरिक एसिड(यूरिक अम्ल) जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । यूरिक अम्ल को संरचना सूत्र