योआखिम लो
जर्मन राष्ट्रिय फुटबल टोली र पूर्व फुटबल खेलाडी को प्रबन्धक / From Wikipedia, the free encyclopedia
योआखिम लो (जर्मनेली उच्चारण: [ˈjoːaxɪm ˈløːf], जन्म ३ फेब्रुअरी १९६०) पूर्व फुटबल खेलाडी र जर्मनी राष्ट्रिय फुटबल टोलीका तत्कालिन प्रशिक्षक पनि हुन्। सन् २०१४ मा जर्मनीलाई ऐतिहासिक विश्वकप जिताउने लो ड्युचल्याण्ड फुटबल बन्डका विश्वासिला सावित भइरहेका छन्।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, जन्म मिति ...
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म मिति | (1960-02-03) ३ फेब्रुअरी १९६० (उमेर ६४) | ||||||||||||||||||||||||
जन्म स्थान | Schönau, वेस्ट जर्मनी | ||||||||||||||||||||||||
उचाइ | १.८२ मि | ||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | एट्याकिङ मिडफिल्डर | ||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||
वर्तमान टोली | जर्मनी (म्यानेजर) | ||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||
TuS Schönau 1896 | |||||||||||||||||||||||||
FC Schönau | |||||||||||||||||||||||||
Eintracht Freiburg | |||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||
१९७८–१९८० | SC Freiburg | ७१ | (१८) | ||||||||||||||||||||||
१९८०–१९८१ | VfB Stuttgart | ४ | (०) | ||||||||||||||||||||||
१९८१–१९८२ | Eintracht Frankfurt | २४ | (५) | ||||||||||||||||||||||
१९८२–१९८४ | SC Freiburg | ६५ | (२५) | ||||||||||||||||||||||
१९८४–१९८५ | Karlsruher SC | २४ | (२) | ||||||||||||||||||||||
१९८५–१९८९ | SC Freiburg | ११६ | (३८) | ||||||||||||||||||||||
१९८९–१९९२ | FC Schaffhausen | ||||||||||||||||||||||||
१९९२–१९९४ | FC Winterthur | ||||||||||||||||||||||||
१९९४–१९९५ | FC Frauenfeld | ||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर | |||||||||||||||||||||||||
१९७९–१९८० | West Germany U21 | ४ | (०) | ||||||||||||||||||||||
प्रबन्धक करियर | |||||||||||||||||||||||||
१९९४–१९९५ | FC Frauenfeld | ||||||||||||||||||||||||
१९९६–१९९८ | VfB Stuttgart | ||||||||||||||||||||||||
१९९८–१९९९ | Fenerbahçe | ||||||||||||||||||||||||
१९९९–२००० | Karlsruher SC | ||||||||||||||||||||||||
२०००–२००१ | Adanaspor | ||||||||||||||||||||||||
२००१–२००२ | Tirol Innsbruck | ||||||||||||||||||||||||
२००३–२००४ | Austria Wien | ||||||||||||||||||||||||
२००४–२००६ | Germany (assistant) | ||||||||||||||||||||||||
२००६– | जर्मनी | ||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
बन्द गर्नुहोस्