विकिप्रजाति
विकिआधारित लिनियन ट्याक्सोनोमी प्रोजेक्ट / From Wikipedia, the free encyclopedia
विकिप्रजाती (अङ्ग्रेजी: Wikispecies) विकिमिडिया फाउन्डेसन अन्तर्गतको विकि शैलीमा रहेको, विकिपिडिया जस्तै अर्को भातृ परियोजना हो । यस साइटमा भने विभिन्न प्रजातीहरूको जानकारी रहेका छन् । साइट विशेषगरी वैज्ञानिकहरू लाई लक्षित गरी बनाइएको हो ।
छरितो तथ्यहरू साइटको प्रकार, मालिक ...
साइटको प्रकार | प्रजातिको जानकारी दिने स्थल |
---|---|
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | Benedikt Mandl (सन् २००४ मा उनले सुझाव दिएका थिए); जिमी वेल्स र विकिमिडिया समुदाय |
युआरएल | species.wikimedia.org |
व्यवसायिक | होइन |
दर्ता | जरुरी छैन |
बन्द गर्नुहोस्
यो परोयोजना सन् २००४ देखि सुरु भएको थियो, यसले विश्वका जीव वैज्ञानिकहरूलाई सम्पादनका निम्ति स्वागत गर्दछ ।[1]