श्रीलङ्काका जिल्लाहरू
From Wikipedia, the free encyclopedia
जिल्लाहरू (सिंहली: දිස්ත්රික්ක, देवनागरी: Distrikkacode: si is deprecated ; तमिल: மாவட்டம்) श्रीलङ्काको दोस्रो स्तरको प्रशासनिक विभाजनहरू हुन्। श्रीलङ्कामा २५ जिल्लाहरू व्यवस्थित छन्।[1] प्रत्येक जिल्ला एक जिल्ला सचिव अन्तर्गत प्रशासित हुन्छ, जसलाई केन्द्र सरकारले नियुक्त गरेको हुन्छ। जिल्ला सचिवालयको मुख्य कार्यमा केन्द्र सरकार र प्रशासनिक सचिवालयको सञ्चार र गतिविधिलाई समन्वय गर्ने समावेश छ।[2]
छरितो तथ्यहरू श्रीलङ्काका जिल्लाहरू දිස්ත්රික්ක மாவட்டம், श्रेणी ...
श्रीलङ्काका जिल्लाहरू දිස්ත්රික්ක மாவட்டம் | |
---|---|
श्रेणी | दोस्रो स्तरको प्रशासनिक विभाजन |
अवस्थिति | श्रीलङ्का |
सङ्ख्या | २५ |
जनसङ्ख्या | ९२,२३८–२,३२४,३४९ |
क्षेत्रफल | ६९९–७,१७९ वर्ग किमी |
सरकार | जिल्ला सचिवालय |
बन्द गर्नुहोस्