सन् २०२२ फ्रान्सेली राष्ट्रपतीय निर्वाचन
From Wikipedia, the free encyclopedia
फ्रान्सको २०२२ को राष्ट्रपतीय निर्वाचनको पहिलो चरण १० अप्रिलमा भएको थियो। शीर्ष दुई उम्मेद्वारहरू बीचको दोस्रो चरणको चुनाव २०२२ अप्रिल २४ मा सम्पन्न भयो। यो चुनावमा ला रिपब्लिक एन मार्चे (LREM) बाट बाहालवाला राष्ट्रपति, इमानुएल म्याक्रोनले प्रतिद्वन्द्वी मारिन ले पेनलाई हराउंदै फ्रान्सको राष्ट्रपति निर्वाचित भएका थिए[2]। म्याक्रोनले २०१७ को राष्ट्रपतीय निर्वाचन जितेका थिए र र पहिलो कार्याकाल २०२२ मे १३ सम्म रहनेछ,ले ३ मार्च २२२२ मा फ्रान्सको संविधान अनुसार दोस्रो पाँच वर्षको कार्यकालको लागि उम्मेदवारी को घोषणा गरे। दोस्रो चरणमा उनको प्रतिद्वन्द्वी मारिन ले पेन, नेसनल र्याली (आरएन) को नेता थिइन्, जसलाई उनले २०१७ मा पराजित गरेका थिए। [3] [4] [5]
छरितो तथ्यहरू दर्तावाल मतदाता, कुल मतदान ...
| |||||||||||||||||
मत सर्वेक्षण | |||||||||||||||||
दर्तावाल मतदाता | ४८,७४७,८७६ (पहिलो चरण)[1] ४८,७५२,५०० (दोश्रो चरण)[1] | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुल मतदान | ७३.६९% (पहिलो चरण)[1] ७१.९९% (दोश्रो चरण)[1] | ||||||||||||||||
| |||||||||||||||||
पहिलो चरणमा क्षेत्र र विभाग द्वारा फ्रान्सेली राष्ट्रपति चुनाव परिणाम को नक्सा | |||||||||||||||||
दोस्रो राउन्डमा क्षेत्र र विभाग अनुसार फ्रान्सेली राष्ट्रपति चुनावको नतिजाको नक्सा | |||||||||||||||||
|
बन्द गर्नुहोस्