साइना नेहवाल
From Wikipedia, the free encyclopedia
साइना नेहवाल (जन्म:१७ मार्च, १९९०) भारतीय ब्याडमिन्टन खेलाडी हुन। साइना भारत सरकारद्वारा पद्म श्री र सर्वोच्च खेल पुरस्कार राजीव गान्धी खेल रत्न पुरस्कारबाट सम्मानित भई सकेकी छिन। लण्डन ओलम्पिक २०१२ मा साइनाने इतिहास रच्दै ब्याडमिन्टनको महिला एकल प्रतिस्पर्धामा काँस्य पदक हासिल गरिन। ब्याडमिन्टनमा यस्तो गर्ने साइना भारत को पहिलो खेलाडी हुन। साइना बेजिंग ओलम्पिक २००८ मा पनि क्वार्टर फाइनलसम्म पुगेकी थिईन। उनी विश्व कनिष्ठ ब्याडमिन्टन च्याम्पियनशिप जित्ने पहलो भारतीय हुन। साइनाको वर्तमान विश्व वरियताक्रम ५ हो।[4]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू साइना नेहवाल, व्यक्तिगत जानकारी ...
साइना नेहवाल | ||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||
जन्म: | (१९९०-०३-१७)१७ मार्च १९९०[1] Dhindar, हिसार, हरियाणा | |||||||||||||||||||||||||||||||
निवास: | हैदराबाद, आन्ध्र प्रदेश | |||||||||||||||||||||||||||||||
उचाई: | १.६५ मी (५ फिट ५ इन्च) | |||||||||||||||||||||||||||||||
वजन: | 60 kg (130 lb) | |||||||||||||||||||||||||||||||
देश: | भारत | |||||||||||||||||||||||||||||||
हात प्रयोग | दायाँहाते | |||||||||||||||||||||||||||||||
महिला एकल | ||||||||||||||||||||||||||||||||
उच्चतम क्रम | 2[2] (2 December 2010) | |||||||||||||||||||||||||||||||
Current Ranking | 4[3] (9 August 2012) | |||||||||||||||||||||||||||||||
उपाधी(हरू) | 2009 Indonesia Super Series, 2010 Singapore Super Series, 2010 Indonesia Super Series, 2010 Hong Kong Super Series, Chinese Taipei Open, 2010 India Open Grand Prix Gold, Swiss Open 2011, Swiss Open 2012, 2012 Indonesia Super Series Premier, 2012 Summer Olympics | |||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||||||||||||||||||||
BWF Profile |
बन्द गर्नुहोस्