सान्तियागो
चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर / From Wikipedia, the free encyclopedia
सान्टियागो (अङ्ग्रेजी: Santiago, [sanˈtjaɣo ðe ˈtʃile] ( सुन्नुहोस्)) चिलीको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । सान्टियागो आकर्षक क्षेत्रहरु को केन्द्रीय बिंदु हो। केवल ६० किलोमिटर टाढा मुख्य दक्षिण अमेरिकी स्की केन्द्रहरू छन् र प्रशांतका सुन्दर समुद्र तटहरू उत्तरपश्चिममा एक घण्टाको ड्राइभ मा आउँछ ।[1]