सुसी
From Wikipedia, the free encyclopedia
सुशी वा सुसी (すし, 寿司, 鮨?) जापानी खाद्य परिकार हो । यस परिकारमा भिनेगर मिश्रित (अम्लिय) चामल 鮨飯 (सुसी-मेसी) सँग अन्य खाद्य सामग्रीहरू |ネタ निता जस्तै समुद्री खाना, मासु, शब्जी, फलफूल मिसाइएका हुन्छन् तर सबै प्रकारका सुसीको मुख्य खाद्य परिकार भने चामल しゃりवा 酢飯|सुमेसी नै हो । सुसी जस्तै अर्को परिकार सासीमी भने चामल सित पस्कन वा नपस्कन सकिन्छ र यो खानालाई चपस्टिकले नै खाइन्छ ।[1]
छरितो तथ्यहरू वैकल्पिक नामहरू, परिकार ...
बन्द गर्नुहोस्
सुसी सेतो वा खैरो चामल सित तयार पारिन्छ । धेरै जसो काँचो समुद्री खानासँग बनाइने सुसीमा पकाइएका खाद्य सामग्रीहरू हुने गर्छन् भने धेरै शाकाहारी परिकार हुने गर्छन् । सुसी अदुवाको अचार, वासाबी (बन्दा जस्तो तरकारी), सोय सस (सोयाबिनबाट बनाइएको लेप), मुलासँग पस्किने गरिन्छ ।