सेन्ट-लोइस, सेनेगल
From Wikipedia, the free encyclopedia
सेन्ट-लोइसको टापु सेनेगल को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २००० मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।
छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, मापदण्ड ...
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: (ii), (iv) |
सूचीकृत | २००० (४औं सत्र) |
बन्द गर्नुहोस्