२०१७ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन
From Wikipedia, the free encyclopedia
नेपाली फुटबलका निम्ति २०१६ सिजन एकदमै उत्कृष्ट तथा सुखद रह्यो।नेपालले लामो समयको गोलको खडेरी तोर्दै खेलको वर्षा गर्यो।त्यतिमात्र नभई उपाधिको खडेरीको समेत अन्त्य गरी दुई उपाधिहरू जितेको थियो।
छरितो तथ्यहरू उपनाम(हरू), प्रमुख प्रशिक्षक ...
उपनाम(हरू) | गोर्खाली | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | गोतुकि कोजी | ||
कप्तान | विराज महर्जन भरत खवास(फिलिपिन्स सँग) | ||
सर्वाधिक गोलकर्ता | विमल धर्ती मगर (३ गोल) | ||
| |||
बन्द गर्नुहोस्
बङ्गलादेशमा बंगबन्धु गोल्डकप जितेको नेपालले मलेसियामा आयोजित एएफसी सोलिडारिटि कप पनि जित्न सफल भएको थियो।सोलिडारिटि कप जितेकै कारण नेपालले २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणका निम्ति नेपाललाई टिकट दिएको थियो।[1]