गदा
From Wikipedia, the free encyclopedia
गदा एक प्राचीन भारतीय पौराणिक हतियार शस्त्रागार हो। यसमा लामो दण्ड हुन्छ र त्यसको अन्तमा यसको एक भारी गोलो शीर हुन्छ। दण्ड समाएर दुश्मन माथि आक्रमण गरिन्न्छ। यसको प्रयोग बलशाली र अत्यन्त गाह्रो मानिन्थ्यो।
छरितो तथ्यहरू Gada, प्रकार ...
Gada | |
---|---|
प्रकार | Club / mace |
उद्गम स्थल | भारतीय उपमहाद्वीप |
विशेष विवरण |
बन्द गर्नुहोस्
गदा हनुमानको मुख्य हतियार हो (जो भगवान शिवको अवतार मानिन्छ )। हनुमानला बल-सौष्ठव (विशेष गरी पहलवानी ) को देवता मानिन्छ। विष्णु, हिन्दू धर्ममा एक त्रिदेवमध्ये एक मानिने विष्णुको एक भुजामा कमौदकी गदा धारण गर्छन्।