चीनका प्रदेशहरू
From Wikipedia, the free encyclopedia
यो लेख जनवादी गणतन्त्र चीनका प्रदेशहरूको बारेमा हो। गणतन्त्र चीनको लागि ताइवानका प्रशासनिक विभाजनहरू हेर्नुहोस्।
चीनमा धेरै प्रकारका प्रदेश-स्तरीय विभाजनहरू छन्। हाल चीनद्वारा प्रशासित २२ प्रदेशहरू र १ प्रदेश दावी गरिएको छ, तर प्रशासित छैन जसलाई ताइवान भनिन्छ। चिनियाँ प्रदेशहरूको सरकारमा कार्यकारीको रूपमा कार्य गर्ने राज्यपाल (प्रदेश प्रमुख)को नेतृत्वमा प्रादेशिक जनसरकार, विधायी शक्तिहरू सहितको प्रादेशिक जन काङ्ग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको समानान्तर प्रादेशिक शाखा रहेको छ जसले पार्टी सचिव र प्रादेशिक स्थायी समिति चयन गर्दछ।
छरितो तथ्यहरू प्रदेश 省Shěng, श्रेणी ...
प्रदेश 省 Shěng | |
---|---|
श्रेणी | एकात्मक राज्य |
अवस्थिति | जनवादी गणतन्त्र चीन |
सङ्ख्या | २२ (१ दावी गरिएको) |
सरकार | एकात्मक एक-दलीय समाजवादी गणतन्त्र |
उप प्रशासन | उप-प्रादेशिक सहर, प्रदेश स्तरीय विभाजनहरू |
बन्द गर्नुहोस्
छरितो तथ्यहरू प्रदेशहरू, चिनियाँ नाम ...
प्रदेशहरू | |||||||
---|---|---|---|---|---|---|---|
चिनियाँ नाम | |||||||
सरलीकृत चिनियाँ | 省 | ||||||
परम्परागत चिनियाँ | 省 | ||||||
| |||||||
मान्चु नाम | |||||||
मान्चु | ᡤᠣᠯᠣ | ||||||
तिब्बती नाम | |||||||
तिब्बती | ཞིང་ཆེན། | ||||||
| |||||||
उइगुर नाम | |||||||
उइगुर | ئۆلكە | ||||||
Zhuang name | |||||||
चुयाङ | Swngj |
बन्द गर्नुहोस्